Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

सुस्ता बचाउ अभियानको धर्ना (तस्बिरहरु)

सुस्ता बचाउ अभियानको धर्ना (तस्बिरहरु)


  • 1.4K
    Shares

    सुस्ता बचाउ अभियानको धर्ना (तस्बिरहरु)
    images

    काठमाडौं । सुस्ता क्षेत्रको नेपाली भूमि अतिक्रमणको विरोध र सीमा सुरक्षाको स्थायी समाधानको माग गर्दै   सुस्ता बचाउ अभियानले संघीय राजधानी काठमाडौँमा धर्ना प्रदर्शन शुरू गरेको छ। 

    लामो समयदेखि सीमा क्षेत्रमा भोग्दै आएका समस्याहरूतर्फ सरकारको ध्यानाकर्षण गराउन सुस्ताबासीहरू काठमाडौँ ओर्लिएर आन्दोलित भएका हुन्।

    धर्नाका क्रममा आन्दोलनकारीहरूले सुस्ताको नेपाली भूमिको संरक्षण गरिनुपर्ने, नेपाली नागरिकलाई आफ्नै भूमिमा सहज आवतजावतको व्यवस्था हुनुपर्ने र सीमा विवादको दीर्घकालीन कूटनीतिक समाधान खोजिनुपर्ने माग गरेका छन्।

    प्रकाशित मिति :आषाढ १६ २०८३ मंगलवार - १४:३१:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij