Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

उच्च अदालत पाटनका उपरजिस्ट्रार पराजुलीको निधन, आजका सबै सुनुवाइ स्थगित

उच्च अदालत पाटनका उपरजिस्ट्रार पराजुलीको निधन, आजका सबै सुनुवाइ स्थगित


  • 2.0K
    Shares

    उच्च अदालत पाटनका उपरजिस्ट्रार पराजुलीको निधन, आजका सबै सुनुवाइ स्थगित
    images

    काठमाडौं । उच्च अदालत पाटनमा कार्यरत उपरजिस्ट्रार डिल्लीप्रसाद पराजुलीको मंगलबार बिहान निधन भएको छ ।

    पराजुलीको निधनको शोकमा अदालतले आजका लागि तय भएका सम्पूर्ण मुद्दाहरूको सुनुवाइ स्थगित गरेको हो । अदालतले एकसूचना जारी गर्दै उपरजिस्ट्रार पराजुलीको निधनले अदालत परिवार शोकमा डुबेकाले आजका सम्पूर्ण इजलासहरूबाट हुने मुद्दाहरूको सुनुवाइ स्थगित गरिएको जनाएको छ । 

    अदालतले स्वर्गीय पराजुलीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै सम्बन्धित सबै पक्षलाई सुनुवाइ स्थगित भएको जानकारी गराएको छ ।

    591110543_1647005179692023_352153038780951556_n.jpg

    प्रकाशित मिति :आषाढ १६ २०८३ मंगलवार - १२:१४:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij