Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रहरीका ३६८ लेखा प्रमुखको सरुवा को कहाँ (सूची सहित)

प्रहरीका ३६८ लेखा प्रमुखको सरुवा को कहाँ (सूची सहित)


  • 1.1K
    Shares

    प्रहरीका ३६८ लेखा प्रमुखको सरुवा को कहाँ (सूची सहित)
    images

    काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत ३ सय ६८ लेखा प्रमुखको सरुवा गरेको छ ।

    केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार अवधि पुगेका लेखा प्रमुखलाई अन्य जिम्मेवारीमा र मापदण्डले भेट्ने अधिकृतलाई लेखाको जिम्मेवारी दिइएको हो ।

    सरुवामा लेखाको जिम्मेवारी सम्हाल्ने इन्स्पेक्टरदेखि असईसम्म समावेश गरिएका छन् ।

    प्रहरी प्रधान कार्यालयको आन्तरिक लेखापरीक्षण शाखाको सिफारिसमा सरुवा प्रकाशित भएको प्रवक्ता काफ्लेले बताए ।

    प्रकाशित मिति :आषाढ १६ २०८३ मंगलवार - १०:१६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij