Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

राष्ट्रियसभाको अर्को बैठक बुधबार बस्ने

राष्ट्रियसभाको अर्को बैठक बुधबार बस्ने


  • 1.5K
    Shares

    राष्ट्रियसभाको अर्को बैठक बुधबार बस्ने
    images

    काठमाडौं । राष्ट्रियसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । 

    अध्यक्ष नारायणप्रसाद दाहालले बैठक बुधबार दिउँसो सवा १ बजे बस्ने गरी स्थगित गरेका हुन् । 

    सोमबारको बैठकमा विनियोजन विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

     

    प्रकाशित मिति :आषाढ १५ २०८३ सोमवार - १५:४०:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij