Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सरकारले ल्याएको ४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस

सरकारले ल्याएको ४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस


  • 1.1K
    Shares

    सरकारले ल्याएको ४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस
    images

    काठमाडौं । सरकारले ल्याएका ४ अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएका छन् ।

    आइतबारको प्रतिनिधि सभा बैठकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३, सम्पत्ति शुद्धीकरण (मनि लाउन्ड्रीङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ पेस भएका हुन् । 

    यी विधेयक सरकारले ल्याएका अध्यादेशका प्रतिस्थापन विधेयक हुन् ।

    प्रकाशित मिति :आषाढ १४ २०८३ आइतवार - १२:३३:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij