Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

सांसदलाई संसद् सचिवालयले दुई दिन तालिम दिने

सांसदलाई संसद् सचिवालयले दुई दिन तालिम दिने


  • 1.1K
    Shares

    सांसदलाई  संसद् सचिवालयले दुई दिन तालिम दिने
    images

    प्रतिनिधि सभाका सदस्यलाई संघीय संसद् सचिवालयले तालिम दिने भएको छ। 

    संघीय संसद् सचिवालयको संसदीय प्रशिक्षण शाखाले सूचना जारी गरी सांसदलाई दुई दिन तालिम दिन लागेको जनाएको छ। प्रशिक्षण शाखाका उपसचिव बाबुराम बस्यालले जारी गरेको सूचनामा असार १५ र १६ गते सांसदलाई तालिम दिन लागिएको उल्लेख छ। 

    पहिलो दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म तालिम दिइनेछ। दोस्रो बिहान ११ बजेदेखि अपराह्न साढे ३ बजेसम्म तालिम दिने कार्यक्रम रहेको छ। 

    यसलाई संसद सचिवालयले संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी अभिमुखीकरण कार्यक्रम भनेको छ। प्रतिनिधि सभाका सबै सांसदलाई उपस्थित हुन भनिएको छ। 

    mp_2zZDdNQAep.jpg

    प्रकाशित मिति :आषाढ १४ २०८३ आइतवार - ०५:४९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij