Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

पानामालाई पराजित गर्दै इंग्ल्यान्ड बन्यो समूह विजेता

पानामालाई पराजित गर्दै इंग्ल्यान्ड बन्यो समूह विजेता


  • 2.4K
    Shares

    पानामालाई पराजित गर्दै इंग्ल्यान्ड बन्यो समूह विजेता
    images

    फिफा विश्वकप -२०२६ अन्तर्गत भर्खरै सकिएको समूह ‘एल’ को खेमलमा पानामालाई पराजित गर्दै इंङल्यान्ड समूह विजेता बनेको छ। 

    न्युयोर्कमा सम्पन्न खेलमा पानामालाई २-० ले पराजित गर्दै इङल्यान्ड ७ अंकसहित समूह विजेता बनेको हो।  

    आफ्नो पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई ४–२ ले पराजित गरेको थियो। तर, दोस्रो खेलमा भने इंग्ल्यान्ड घानासँग गोलरहीत बराबरीमा रोकिएको थियो। 

    प्रकाशित मिति :आषाढ १४ २०८३ आइतवार - ०५:३७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij