२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज राना सवार गाडी दुर्घटनामा परेको छ ।
प्यूठान जिल्लाको स्वर्गद्वारी न.पा.२ बाङ्गेसल्ला स्थित स्वर्गद्वारीबाट धनवाङ तर्फ जादै गरेको लु.प्र.०१-००१ झ ०००८ न.को स्वर्गद्वारि नगरपालिकाको गाडी अनियन्त्रित भई दुर्घटना हुदा सवारि चालक स्वर्गद्वारी नगरपालिकाका उपमेयर ५० वर्षीय मिनराज राना मगरको मृत्यु भएको हो ।
५० वर्षीय रानाको अवस्था अहिले अचेत रहेको प्रहरीले जनाएको छ। उनको उद्धार कार्य हुँदैछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij