Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

आज पश्चिमका यी जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन महाशाखाको अनुरोध

आज पश्चिमका यी जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन महाशाखाको अनुरोध


  • 2.2K
    Shares

    आज पश्चिमका यी जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन महाशाखाको अनुरोध
    images

    काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज (शनिबार) पश्चिमका केही जिल्लामा आकस्मिक बाढी आउने सम्भावना रहेको जानकारी दिँदै स्थानीयलाई सामान्य सतर्कता अपनाउन सुझाव दिएको छ। 

    बाढी महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनमा भनिएको छ, ‘आज कास्की, पर्वत, म्याग्दी र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको न्यून जोखिमको सम्भावना रहने पूर्वानुमान रहेकाले उक्त नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउनुहुन अनुरोध छ।’

    11.jpg22.jpg33.jpg

    प्रकाशित मिति :आषाढ १३ २०८३ शनिवार - ०८:२१:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij