Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

नेपालमा नयाँ भेरियन्टको कोरोना देखिएको छैनः स्वास्थ्य मन्त्रालय

नेपालमा नयाँ भेरियन्टको कोरोना देखिएको छैनः स्वास्थ्य मन्त्रालय


  • 10.5K
    Shares

    • images
    नेपालमा नयाँ भेरियन्टको  कोरोना देखिएको छैनः स्वास्थ्य मन्त्रालय
    images

    नेपालमा ‘नेपाल भेरियन्ट’ फैलिएको हल्ला गतल भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
    पछिल्लो समय नेपालमा अल्फा बी.१.१.७०, डेल्टा बी.१.६१७.२ र कप्पा ९बी.१.६१७.१ भेरियन्ट देखिएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए । हाल यी भेरियन्टमध्ये डेल्टा बी.१.६१७.२ धेरै संक्रमितमा देखिएको उनले बताए ।   नेपालमा कोरोनाको छुट्टै नयाँ भेरियन्ट फैलिएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यममा चर्चा भएपनि सत्यता नभएको डा. पौडेलले जानकारी दिए । ‘नेपालबाट गएका व्यक्तिमा डेल्टा बी.१.६१७.२ नयाँ भेरियन्ट देखिएको थियो होला,’ उनी भन्छन्, ‘भारतीय भन्न खोजेको होला नयाँ भेरियन्टको नाम डेल्टा राखिएको छ ।’
     नेपाल भेरियन्ट भनेर विश्व स्वास्थ्य संगठनले समेत नभनेको हुँदा   े विश्वास नगर्न उनको आग्रह छ ।  

    covid.jpg

    प्रकाशित मिति :जेठ २० २०७८ बिहिवार - १५:४०:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij