२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीका लागि मतदानको समय सकिन दस मिनेट बाँकी हुँदा १ हजार २ सय ५७ प्रतिनिधिले मात्रै मतदान गरेको छ ।
रास्वपा महाधिवेशनमा विद्युतीय मतदानको व्यवस्था गरेको राम-लक्ष्मण इनोभेसनका सञ्चालक लक्ष्मणप्रसाद रिमालका अनुसार पाँच बज्न १० मिनेट बाँकी हुँदासम्म खसेको मत हो यो । रास्वपाका प्रतिनिधि ३८ सय ५९ जना रहेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij