Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

रास्वपामा पदाधिकारी चयन गर्नका लागि मतदान सुरु

रास्वपामा पदाधिकारी चयन गर्नका लागि मतदान सुरु


  • 1.4K
    Shares

    रास्वपामा पदाधिकारी चयन गर्नका लागि मतदान सुरु
    images

    काठमाडौं । रास्वपामा पदाधिकारी मतदान सुरु भएको छ । चितवनमा जारी महाधिवेशनमा पदाधिकारीका लागि मतदान सुरु भएको हो ।

    रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध भइसकेका छन् भने, एक उपभापतिमा डा. स्वर्णीम वाग्ले पनि निर्विरोध भैसकेका छन् । अब १ महामन्त्री, १ महिला उपसभापति र २ सहमहामन्त्री मतदानबाट निर्वाचित हुनेछन् । यस्तै एक जना महिला सहमहामन्त्री पदमा पनि निर्वाचित हुनेछन् । 

    आइतबारदेखि चितवनमा जारी रास्वपाको महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य पनि चयन भइसकेका छन् । 
     

     

    प्रकाशित मिति :आषाढ १२ २०८३ शुक्रवार - १४:०१:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij