Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

डा. शेखर कोइराला भेट्न उनकै निवास पुगे प्रचण्ड र माधव नेपाल

डा. शेखर कोइराला भेट्न उनकै निवास पुगे प्रचण्ड र माधव नेपाल


  • 974
    Shares

    डा. शेखर कोइराला भेट्न उनकै निवास पुगे प्रचण्ड र माधव नेपाल
    images

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालासँग विराटनगरमा भेटवार्ता गरेका छन्। 

    शुक्रबार बिहान भेटवार्ताका लागि प्रचण्ड र नेपाल विराटनगरस्थित कोइराला निवास पुगेका हुन्। उनीहरूबीच समसामयिक राजनीतिक अवस्था र पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भएको डा। कोइरालाको निजी सचिवालयले जनाएको छ। 

    तीनै नेताबीच समसामयिक राजनीतिक विषयमा विचार आदानप्रदान भएको डा। कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताएका छन्। 
     

    प्रकाशित मिति :आषाढ १२ २०८३ शुक्रवार - १२:३४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij