Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रास्वपा महाधिवेशन नसकिएपछि प्रतिनिधि सभा बैठक फेरि सर्‍यो

रास्वपा महाधिवेशन नसकिएपछि प्रतिनिधि सभा बैठक फेरि सर्‍यो


  • 911
    Shares

    रास्वपा महाधिवेशन नसकिएपछि प्रतिनिधि सभा बैठक फेरि सर्‍यो
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशन नसकिएपछि प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित गरिएको छ । 

    बिहीबारका लागि बोलाइएको बैठक आज दिनको १ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको थियो । आज पनि रास्वपा महाधिवेशन नसकिएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक शनिबार बिहान ११ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरेका हुन् । 

    असार ७ गतेबाट चितवनको भरतपुरमा सुरु भएको रास्वपा महाधिवेशन अझै सकिएको छैन । २७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपाका १८२ सदस्य छन् ।

    731390384_2431493174029860_4221033697784973966_n_QUUfe8yeyL.jpg

    प्रकाशित मिति :आषाढ १२ २०८३ शुक्रवार - १०:२०:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij