Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

धनगढीको होटलमा रेड, अनैतिक गतिविधिमा संलग्न ११ महिला र १३ जना पुरुष नियन्त्रणमा

धनगढीको होटलमा रेड, अनैतिक गतिविधिमा संलग्न ११ महिला र १३ जना पुरुष नियन्त्रणमा


  • 1.4K
    Shares

    • images
    धनगढीको होटलमा रेड, अनैतिक गतिविधिमा संलग्न ११ महिला र १३ जना पुरुष नियन्त्रणमा
    images

    कैलाली । धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले २४ जनालाई नियन्त्रणमा लिएको  छ । 

    विभिन्न होटल, लजहरूमा चेकजाँच गर्दा अनैतिक गतिविधिमा संलग्न ११ महिला र १३ जना पुरुषलाई  नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा सात जना भारतीय नागरिक पुरूष रहेका छन् ।

    नियन्त्रणमा लिइएकाहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले जानकारी दिए ।

    images
    प्रकाशित मिति :आषाढ ११ २०८३ बिहिवार - ०७:०७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij