Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भोलिको प्रतिनिधिसभा बैठक सूचना टाँस गरी स्थगित

भोलिको प्रतिनिधिसभा बैठक सूचना टाँस गरी स्थगित


  • 1.0K
    Shares

    भोलिको प्रतिनिधिसभा बैठक सूचना टाँस गरी स्थगित
    images

    काठमाडौं । भोलिका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले बैठक सूचना टाँस गरेर स्थगित भएको जानकारी गराएको हो ।

    बिहीबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको थियो । उक्त समयमा बैठक विशेष कारणबस बस्न नसक्ने भन्दै संसद् सचिवालयले स्थगित भएको जानकारी गराएको छ ।

    संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ ।

     

    प्रकाशित मिति :आषाढ १० २०८३ बुधवार - १५:०१:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij