Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

विवादलाई सडकमा नलैजान पार्टीका नेता कार्यकर्तालाई रविको निर्देशन

विवादलाई सडकमा नलैजान पार्टीका नेता कार्यकर्तालाई रविको निर्देशन


  • 1.0K
    Shares

    विवादलाई सडकमा नलैजान पार्टीका नेता कार्यकर्तालाई रविको निर्देशन
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशनका क्रममा पार्टीभित्र विवाद र मनमुटाव रहेको स्वीकार गरेका छन् । 

    तर, उनले कुनै पनि विवादलाई सडकमा नलैजान पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। मङ्गलबार भरतपुरमा सुरु भएको बन्दसत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले रास्वपालाई विश्वास गरेर मत दिएका जनताका लागि भए पनि कुनै गुटबन्दी नगर्न समेत आग्रह गरेका छन् ।

     

    प्रकाशित मिति :आषाढ ९ २०८३ मंगलवार - १५:५६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij