Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित

राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित


  • 883
    Shares

    राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित
    images

    काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरको फार्मेसीमा कार्यरत तीन जना फार्मेसी सहायक निलम्बनमा परेका छन्। 

    सेवाग्राहीहरूबाट प्राप्त विभिन्न गुनासो तथा सोही आधारमा दर्ता भएका उजुरीहरूमाथि गरिएको प्रारम्भिक अनुसन्धानबाट आरोपहरू पुष्टि भएपछि अस्पताल प्रशासनले मंगलबार उनीहरूलाई निलम्बन गरेको हो। 

    निलम्बित कर्मचारीहरूमाथि सेवाग्राहीलाई मर्का पारेको र व्यावसायिक आचरण विपरीत कार्य गरेको आरोप लागेको छ।  

     

    प्रकाशित मिति :आषाढ ९ २०८३ मंगलवार - १४:४०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij