Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ कायम

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ कायम


  • 1.5K
    Shares

    रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ कायम
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाको प्रथम महाधिवेशनका निम्ति तीन हजार ८४९ प्रतिनिधि कायम भएका छन् ।

    केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार सार्वजनिक भएको प्रतिनिधिको नामावलीमाथिको उजुरी छानबिनपछि प्रतिनिधिको उक्त सङ्ख्या निर्धारण भएको हो ।

    बन्दसत्र रास्वपाका दिउँसो २ बजेबाट सुरु हुने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्। बुर्लाकोटीले प्रथम महाधिवेशनको बन्दसत्र प्रयोजनका लागि प्रतिनिधि परिचयपत्र वितरणको काम सुरु भएको बताएका छन् ।

     

    प्रकाशित मिति :आषाढ ९ २०८३ मंगलवार - १३:२७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij