Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

विष्णु पौडेललाई काठमाडौं ल्याएर सम्पत्ति शुद्धीकरण विभागमा हाजिर गराइयो (तस्बिरहरू)

विष्णु पौडेललाई काठमाडौं ल्याएर सम्पत्ति शुद्धीकरण विभागमा हाजिर गराइयो (तस्बिरहरू)


  • 1.5K
    Shares

    विष्णु पौडेललाई काठमाडौं ल्याएर सम्पत्ति शुद्धीकरण विभागमा हाजिर गराइयो (तस्बिरहरू)
    images

    काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ । उनलाई केहीबेर अघि प्रहरीले सम्पत्ति शुद्धीकरण विभाग पुर्‍याएको हो ।

    पूर्व उपप्रधान एवं अर्थमन्त्री समेत रहेका पौडेललाई हिजो प्रहरीले पक्राउ गरेको थियो । उनलाई आजै म्याद थपका लागि अदालत लाने तयारी छ ।  उनले गरेको शेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग सम्बद्ध उच्च स्रोतले बताएको छ ।

    पौडेल पार्टी कार्यक्रमका लागि हिजो सुर्खेत पुगेका थिए । उनलाई राति नै प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याएको हो ।

    bishnu-poudel1.jpg

    bhisnu paudel222.jpg

    bishnu-paudel3.jpg

     

    bishnu-paudel4.jpg

     

     

     

    प्रकाशित मिति :आषाढ ९ २०८३ मंगलवार - १२:४७:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij