Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

शिक्षामन्त्री पोखरेल र युवा अभियन्ता केसीले केन्द्रीय सदस्यमा लड्ने

शिक्षामन्त्री पोखरेल र युवा अभियन्ता केसीले केन्द्रीय सदस्यमा लड्ने


  • 1.3K
    Shares

    शिक्षामन्त्री पोखरेल र युवा अभियन्ता केसीले केन्द्रीय सदस्यमा लड्ने
    images

    काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र युवा तथा मानवअधिकारको क्षेत्रमा सक्रिय व्यक्तित्व राहुल केसीले रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । 

    केन्द्रीय सदस्य भएर आफूले पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन भूमिका खेल्न चाहेको पोखरेलले बताएका छन् । 

    लुम्बिनी प्रदेशको भूगोलबाट आफूले केन्द्रीय नेतृत्वमा उम्मेदवारी दिन लागेको केसीले बताएका छन् । उनीसँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा सशक्तीकरण, सामाजिक न्याय र नागरिक सहभागिताका क्षेत्रमा काम गरेको अनुभव छ। 

    रास्वपाको चितवनमा जारी पहिलो महाधिवेशन अन्तर्गत बन्दसत्रबाट प्रतिवेदनहरू पास भएपछि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । 

     

    प्रकाशित मिति :आषाढ ८ २०८३ सोमवार - १५:३०:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij