Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

सफाइ पाएपछि डा. संगीता मिश्रा मन्त्रालय फर्किइन्

सफाइ पाएपछि डा. संगीता मिश्रा मन्त्रालय फर्किइन्


  • 988
    Shares

    • images
    सफाइ पाएपछि डा. संगीता  मिश्रा मन्त्रालय फर्किइन्
    images

    काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डा.संगीता कौशल मिश्रा मन्त्रालय फर्किएकी छिन् । 

    विशेष अदालतबाट सफाइ पाएसँगै डा।मिश्रा आज सोमबारदेखि मन्त्रालयमा पुगेर हाजिरी गरेकी हुन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीर अधिकारीले मिश्राले आजदेखि हाजिरी गरेको पुष्टि गरेका छन् ।

    म्यामोग्राफी मेसिन खरिदमा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सोमबार फैसला सुनाउँदै पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा। मिश्रसहित ८ जनालाई सफाइ दिएको थियो । 

     

    images
    प्रकाशित मिति :आषाढ ८ २०८३ सोमवार - १५:०२:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij