Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

धुम्बाराहीबाट स्रोत नखुलेको ११ लाखसहित एक जना पक्राउ

धुम्बाराहीबाट स्रोत नखुलेको ११ लाखसहित एक जना पक्राउ


  • 1.5K
    Shares

    धुम्बाराहीबाट स्रोत नखुलेको ११ लाखसहित एक जना पक्राउ
    images

    काठमाडौं । काठमाडौं महानगरपालिका-४ धुम्बाराहीबाट स्रोत नखुलेको नगद ११ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर बस्ने ३९ वर्षीय समिर लामा रहेका छन् । प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले स्कुटरमा सवार उनलाई उक्त नगद सहित आइतबार राति पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

     

    प्रकाशित मिति :आषाढ ८ २०८३ सोमवार - १३:३८:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij