Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

श्रीमतीलाई तातो तेल खन्याएर आगो लाउने श्रीमान् पक्राउ

श्रीमतीलाई तातो तेल खन्याएर आगो लाउने श्रीमान् पक्राउ


  • 1.6K
    Shares

    श्रीमतीलाई तातो तेल खन्याएर आगो लाउने श्रीमान् पक्राउ
    images

    काठमाडौं । श्रीमतीको शरीरमा तातो तेल खन्याएर आगो लगाएको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्चनपुरको भीमदत्त नगरपालिका-८ तिलाचौरका ३४ वर्षीय अशोक भट्ट रहेका छन् । 

    उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो । १५ पुस २०८२ मा भान्सामा सेल रोटी पकाउँदै गरेकी श्रीमतीको शरीरमा तेल खन्याएर आगो लगाएका थिए । 

    उनीविरुद्ध तेजाब तथा अन्य रसायनिक, जैविक वा विशालु पदार्थ प्रयोग गरी कुरुप पार्न नहुने सुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

     

    प्रकाशित मिति :आषाढ ७ २०८३ आइतवार - १२:१५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij