Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रास्वपा महाधिवेशन स्थलतर्फ सवारी साधन प्रवेशमा रोक, सुरक्षामा कडाइ (तस्बिरहरु)

रास्वपा महाधिवेशन स्थलतर्फ सवारी साधन प्रवेशमा रोक, सुरक्षामा कडाइ (तस्बिरहरु)

  • 1.5K
    Shares

    रास्वपा महाधिवेशन स्थलतर्फ सवारी साधन प्रवेशमा रोक, सुरक्षामा कडाइ (तस्बिरहरु)
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनलाई लक्षित गरेर चितवनको सुरक्षा व्यवस्था कडा पारिएको छ । 

    नारायणगढ बजार क्षेत्रबाट महाधिवेशनतर्फ जाने सडकहरूमा सवारी साधनलाई रोक लगाइएको छ । महाधिवेशन स्थलतर्फ सवारी प्रवेशमा रोक लगाइएको हो । 

    आज दिउसो १ बजे पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले संयुक्तरुपमा महाधिवेशनको उद्घाटन गर्नेछन् । 

    rspr.jpgrsp1.JPG

    rsp2.JPG

    rsp3.JPG

    rsp4.JPG

    rsp5.JPG

    प्रकाशित मिति :आषाढ ७ २०८३ आइतवार - १०:२७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij