Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

ललितपुरको बालकुमारीमा गोली चल्यो

ललितपुरको बालकुमारीमा गोली चल्यो


  • 2.9K
    Shares

    ललितपुरको बालकुमारीमा गोली चल्यो
    images

    काठमाडौं । ललितपुरको बालकुमारीमा प्रहरीले गोली चलाएको छ ।

    लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले गोली चलाएको हो ।

    गोली चलाएर तीन जना लागुऔषध कारोबारी समातिएको प्रहरी स्रोतले जानकारी दियो ।

    घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    प्रकाशित मिति :आषाढ ६ २०८३ शनिवार - १६:३९:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij