Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सामाखुसीमा धारिलो हतियार प्रहारबाट युवक घाइते

सामाखुसीमा धारिलो हतियार प्रहारबाट युवक घाइते


  • 2.4K
    Shares

    सामाखुसीमा धारिलो हतियार प्रहारबाट युवक घाइते
    images

    काठमाडौं । सामाखुसीस्थित टाउन प्लानिङमा एक युवकमाथि धारिलो हतियार प्रहार भएको छ । हतियार प्रहारबाट रुकुम पश्चिम घर भएका २२ वर्षीय तोपजंग ओली घाइते भएका छन् ।

    बिहीबार राति करिब साढे ८ बजेतिर अज्ञात व्यक्तिले उनीमाथि चाइनिज दाउले प्रहार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताएका छन् ।

    हतियारबाट प्रहारबाट ओलीको टाउको र पाखुरामा चोट लागेको छ । ग्रिन सिटी अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले बताएको छ । हतियार प्रहार गर्नेको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

     

    प्रकाशित मिति :आषाढ ५ २०८३ शुक्रवार - १७:४७:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij