२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसेको हो ।
प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको बैठकमा सरकारका नियमित काम कारबाहीबारे निर्णय गर्ने बताइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij