Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मन्त्रिपरिषद् बैठकका ८७ निर्णय सार्वजनिक (सूचीसहित)

मन्त्रिपरिषद् बैठकका ८७ निर्णय सार्वजनिक (सूचीसहित)


  • 1.3K
    Shares

    मन्त्रिपरिषद् बैठकका ८७ निर्णय सार्वजनिक (सूचीसहित)
    images

    काठमाडौं ।  सरकारले विभिन्न मितिमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ।

    जेठ ५ गते पछि विभिन्न मितिमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । शुक्रबार सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलन गर्दै ८७ वटा निर्णय सार्वजनिक गरेका हुन् ।

    मन्त्री पोखरेलले जेठ ५, जेठ ११, जेठ १५, जेठ १९, जेठ २६ र जेठ २९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

     

    प्रकाशित मिति :आषाढ ५ २०८३ शुक्रवार - १३:५१:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij