Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बोर्ड अध्यक्ष छनोट प्रक्रिया रद्द गर्दै नयाँ अघि बढाउने सरकारको निर्णय

बोर्ड अध्यक्ष छनोट प्रक्रिया रद्द गर्दै नयाँ अघि बढाउने सरकारको निर्णय

  • 1.1K
    Shares

    बोर्ड अध्यक्ष छनोट प्रक्रिया रद्द गर्दै नयाँ अघि बढाउने सरकारको निर्णय
    images

    काठमाडौं । सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले गरेको छनोट प्रक्रिया रद्द गरेको छ ।

    गत जेठ १९ गते बसेको मन्त्रिपरिषद् बैठकले यसअघि समितिले गरेका सबै प्रक्रिया रद्द गर्दै नयाँ छनोट प्रक्रिया अघि बढाउन स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।

    प्रकाशित मिति :आषाढ ५ २०८३ शुक्रवार - १३:४६:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij