Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कुकर फड्किँदा एक जना घाइते

कुकर फड्किँदा एक जना घाइते


  • 1.5K
    Shares

    कुकर फड्किँदा एक जना घाइते
    images

    काठमाडौं । रोल्पामा कुकुर प्रेसर पड्किँदा एक महिला घाइते भएकी छन् ।

    रोल्पाको परिवर्तन गाउँपालिका-२ राङ्सी चौधरास्थित घरमा बुधबार बिहान खाना पकाउने क्रममा प्रेसर कुकर पड्किँदा रुपा राना घाइते भएकी हुन् ।

    परिवर्तन गाउँपालिका १ कुरेली घर भएकी उनी आठ दिनअघि माइती घर राङ्सी चौधरा आएकी थिइन् । उनको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिएका छन् ।

    उनका अनुसार घाइते महिलालाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ पठाएको छ ।

     

     

    प्रकाशित मिति :आषाढ ३ २०८३ बुधवार - १६:०३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij