Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

५ हजार ३०२ औषधि पसलको प्रमाणपत्र रद्द (सूचीसहित)

५ हजार ३०२ औषधि पसलको प्रमाणपत्र रद्द (सूचीसहित)


  • 1.3K
    Shares

    ५ हजार ३०२ औषधि पसलको प्रमाणपत्र रद्द (सूचीसहित)
    images

    औषधि व्यवस्था विभागले नवीकरण म्याद समाप्त भएका औषधि पसलहरूको प्रमाणपत्र रद्द गरेको छ। विभागले मंगलबार एक सुचना जारी गर्दै ५ हजार ३०२ औषधि पसलको प्रमाणपत्र रद्द गरेको हो।

    तोकिएको अवधिभित्र नवीकरण नगरिएका अनुज्ञापत्र, सिफारिसपत्र तथा प्रमाणपत्रहरू स्वत: रद्द हुने विभागले जनाएको छ।

    विभागले सम्बन्धित औषधि पसल सञ्चालकहरूले आफ्नो प्रमाणपत्रको अवस्था यकिन गरी आवश्यक प्रक्रिया पूरा गर्न र औषधि बिक्री वितरण कार्य सञ्चालन गर्दा कानुनी व्यवस्था तथा विभागीय निर्देशनहरूको पूर्णपालना गर्न समेत अनुरोध गरेको छ।

    २०८३ जेठ २८ सम्म नवीकरण म्याद समाप्त भई स्वत: रद्द भएका औषधि पसलहरूको सूची:

     

    प्रकाशित मिति :आषाढ २ २०८३ मंगलवार - २१:५०:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij