Logo

२०८३ श्रावण १० गते आइतवार

२०८३ श्रावण १० गते आइतवार

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ


  • 1.2K
    Shares

    • images
    राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ
    images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ ।

    अख्तियार सम्बद्ध स्रोतका अनुसार पासपोर्ट खरिद प्रकरणको अनुसन्धानको सिलसिलामा अर्याललाई पक्राउ गरेको हो ।

     यो केसमा अर्यालका साथै व्यवसायी सिद्धार्थ थापा पनि जोडिन्छन् ।अर्का एक जना व्यक्ति पनि पक्राउ परेको स्रोतले जनाएको छ । उनीहरु सुरक्षा निगरानीमा छन् ।  

    images
    प्रकाशित मिति :आषाढ २ २०८३ मंगलवार - १२:१८:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij