Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा एक जना पक्राउ

फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा एक जना पक्राउ


  • 1.6K
    Shares

    • images
    फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा  एक जना पक्राउ
    images

    काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट भएको तस्बिरमा अपशब्द प्रयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    चन्द्रागिरि नगरपालिका वडा नं ११ सतुङ्गलका ६१ वर्षीय प्रद्युम्न श्रेष्ठलाई साइबर ब्यूरोबाट खटिइएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

    निजलाई विद्युतीयकारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको व्यूरोका प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिएका छन् । 

     

    images
    प्रकाशित मिति :आषाढ २ २०८३ मंगलवार - ११:०५:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij