Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेताको निधन

मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेताको निधन


  • 1.9K
    Shares

    मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेताको निधन
    images

    काठमाडौं । पोखरामा गाडीले ठक्कर दिँदा नेपाल विद्यार्थी संघ (नेविसंघ)का एक नेताको मृत्यु भएको छ। 

    पोखराको सृजनाचोकमा भएको सवारी दुर्घटनामा नेविसंघका पूर्व केन्द्रीय सदस्य राजीव बास्तोलाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

    गएराति बास्तोला सवार मोटरसाइकललाई बा. प्र.०३–००१–क १६५० नम्बरको मिक्स्चर गाडीले पछाडिबाट ठक्कर दिँदा बास्तोलाको मृत्यु भएको हो। 

    दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि नजिकैको मेट्रोसिटी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

    बास्तोलाको शव पोस्टमार्टमका लागि पोखराको मणिपाल अस्पतालमा राखिएको छ।

    प्रकाशित मिति :आषाढ १ २०८३ सोमवार - ११:१०:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij