२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । सरकारले जेठ २५ गतेदेखि जेष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जेठ २५ गते देखि ६० देखि ६४ वर्ष उमेर समुहका जेष्ठ नागरिकलाई कोरोना भाइरस विरुद्धको देशव्यापी खोप अभियान सुरु गर्न लागिएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अभियानमा चीन सरकारबाट अनुदानमा प्राप्त भेरोसेल खोप देशभरका जेष्ठ नागरिकलाई दिइनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij