Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

हिरासतमा रहेकी प्रतीक्षा ‘नेपाली ब्रो’ की प्रेमिका भएको खुलासा

हिरासतमा रहेकी प्रतीक्षा ‘नेपाली ब्रो’ की प्रेमिका भएको खुलासा


  • 1.6K
    Shares

    हिरासतमा रहेकी प्रतीक्षा ‘नेपाली ब्रो’ की प्रेमिका भएको खुलासा
    images

    इश्वरी भुजेल हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले पक्राउ परेकी प्रतीक्षा आचार्य ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापाकी प्रे'मिका रहेको खुलेको छ। प्रहरीले प्रतीक्षासहित थप तीन जनालाई घटनामा मतियारको भूमिका खेलेको आशंकामा पक्राउ गरी अनुसन्धान अघि बढाइरहेको छ।

    मृतक इश्वरीका परिवारले दिएको किटानी जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा पक्राउ परेकी प्रतीक्षा आचार्य पछिल्लो समय कुमार थापासँग प्रेम सम्बन्धमा रहेको तथ्य खु'लेको छ।
     
    प्रहरीले इश्वरीको हत्या गर्न कुमार थापालाई प्रतीक्षाले प्रोत्साहन गरेको आरोपबारे पनि अनुसन्धान गरिरहेको छ। यस प्रकरणमा पक्राउ परेका सबै व्यक्तिको भूमिकाबारे विस्तृत अनुसन्धान भइरहेको छ।

    प्रकाशित मिति :जेठ ३० २०८३ शनिवार - ११:००:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij