Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सेफ सन्तोष साह पक्राउ

सेफ सन्तोष साह पक्राउ


  • 1.8K
    Shares

    सेफ सन्तोष साह पक्राउ
    images

    काठमाडौँ । प्रहरीले सिरहाको कर्जन्हा नगरपालिका–११ का सेफ सन्तोष साहलाई बैंकिङ कसुरमा पक्राउ गरेको छ ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले साहलाई शुक्रबार जनकपुर उपमहानगरपालिका–८ को रामानन्द चोकबाट पक्राउ गरेको हो।

    साहसँगै कर्जन्हा–९ का नारायण साह सुडी पनि पक्राउ परेका छन् । एक महिलाले ठगी सम्बन्धमा दिएको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    गैरीधारास्थित एक रेष्टरेन्ट खरिद गर्दा उनले उक्त कसुर गरेको आरोप छ ।

    प्रकाशित मिति :जेठ ३० २०८३ शनिवार - १०:५२:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij