Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रतिनिधि सभा बैठक असार १ गतेसम्मका लागि स्थगित

प्रतिनिधि सभा बैठक असार १ गतेसम्मका लागि स्थगित


  • 1.0K
    Shares

    प्रतिनिधि सभा बैठक असार १ गतेसम्मका लागि स्थगित
    images

    काठमाडौं । प्रतिनिधि सभाको बैठक असार १ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले बैठक असार १ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन् । 

    शुक्रबारको बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले “विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्” भन्दै पेस गरेको प्रस्ताव सभाले स्वीकृत गरेको छ । 

    त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको “अभौतिक सांस्कृतिक सम्पदा ९संरक्षण० विधेयक, २०८३ माथि विचार गरियोस्” भन्ने प्रस्ताव पनि बैठकले स्वीकृत गरेको छ । 

     

    प्रकाशित मिति :जेठ २९ २०८३ शुक्रवार - १६:२७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij