२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । वीर अस्पतालमा कार्यरत करारका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।
सेवा सुविधाबाट वञ्चित गराइएको भन्दै शुक्रबार उनीहरू आन्दोलनमा उत्रिएका हुन् । करारका कर्मचारीलाई श्रम शोषण गरेको भन्दै उनीहरू आन्दोलित भएका छन् ।
विगतदेखि उपलब्ध गरिँदै आएको सेवा सुविधाबाट वञ्चित गराइएको उनीहरूको गुनासो छ । करार एक कर्मचारीले जोखिम भत्ता समेत नपाएको बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij