Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

काभ्रेमा बस दुर्घटना

काभ्रेमा बस दुर्घटना


  • 1.1K
    Shares

    काभ्रेमा बस दुर्घटना
    images

    काठमाडौं । काभ्रेमा बस दुर्घटना भएको छ । 

    काभ्रेको बनेपाबाट रोशी चम्पा जाँदै गरेको बस नमोबुद्ध नगरपालिकाको सेल्फीडाँडामा दुर्घटना भएको हो ।  बा३ ख ८३९८ नम्बरको बस दुर्घटना भएको छ । 

    दुर्घटनामा ठूलो हताहत भएको हुनसक्ने प्रहरीको आशंका छ । काभ्रे प्रहरी प्रमुख एसपी रवीन्द्र कार्कीले उद्धार कार्य जारी रहेको जानकारी दिएका छन् । थप विवरण आउन बाकी छ ।

    प्रकाशित मिति :जेठ २९ २०८३ शुक्रवार - १५:२०:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij