Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

दाँतको समस्याले शिक्षण अस्पतालमा ओली

दाँतको समस्याले शिक्षण अस्पतालमा ओली


  • 911
    Shares

    दाँतको समस्याले शिक्षण अस्पतालमा ओली
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन् । 

    बिहीबार दाँतमा समस्या देखिएपछि उनी अस्पताल पुगेका त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. सुवास आचार्यले जानकारी दिएका छन्। 

    आचार्यले भने,‘ उहाँ अस्पताल आउनुभएको जानकारी पाएको छु । चिकित्सकहरूले हेरिरहनुभएको छ।’

     

    प्रकाशित मिति :जेठ २८ २०८३ बिहिवार - १६:४१:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij