२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३\०८४ को बजेट माथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ ।
लामो समयदेखि प्रधानमन्त्री बालेनको अभिव्यक्तिका कारण अवरुद्ध भएको सदन आज पनि केहिबेर प्रतिपक्ष दलहरूले अवरोध गरेका थिए ।
छलफलको सुरुवातमा अर्थ समितिका सभापति डा।कृष्णहरि बुढाथोकी बोलिरहेका छन् । उनी रामेछापबाट निर्वाचित रास्वपाका सांसद हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij