२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । बाढी-पहिरोको जोखिम बढेपछि आज पनि देशका विभिन्न चार सडक अवरुद्ध भएका छन्। दुईवटा सडकमा एकतर्फी मात्रै सवारी चलिरहेका प्रहरीले जनाएको छ।
त्यसैगरी रोल्पामा पनि पहिरोको कारण सहिद राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
हेर्नुहोस् अवरुद्ध र एकतर्फी सडकको सूची

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij