Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)


  • 1.6K
    Shares

    नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)
    images

    काठमाडौँ । नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ ।

    प्रहरी महानिरीक्षकको जेठ २७ गते बुधबारको निर्णयअनुसार यति ठूलो संख्यामा प्रहरी निरीक्षकहरुको सरुवा गरिएको नेपाल प्रहरीको मानवस्रोत विकास विभागले जनाएको छ ।

    विभागले सरुवा भएका सबैको तलब आगामी असार महिनादेखि सरुवा भएकै ठाउँबाट पाउने जनाएको छ ।

     

    प्रकाशित मिति :जेठ २८ २०८३ बिहिवार - ०७:४८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij