Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

अब पोखरा–दुबई नियमित हवाई उडान

अब पोखरा–दुबई नियमित हवाई उडान


  • 1.0K
    Shares

    अब पोखरा–दुबई नियमित हवाई उडान
    images

    काठमाडौं । अब पाखरा दुबई नियमित हवाई उडान हुने भएको छ । आगामी भदौ ७ गतेदेखि पोखराबाट फ्लाइ दुबईले नियमित उडान भर्नेछ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईलाई उडानका लागि अनुमति दिएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए ।

    फ्लाइ दुबईले १६७ सिट क्षमताको बोइङ ७३७ जहाजमार्फत् पोखराबाट दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

    पोखरामा साँझ सवा ६ बजे अवतरण गर्ने जहाज सवा ७ बजे दुबईका लागि उड्ने छ। यो यात्रा करिब ५ घण्टाको हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

    नागरिक उड्डयन प्राधिकरणका अनुसार पहिलो चरणमा फ्लाइ दुबईले १ महिनाको लागिमात्र उडान अनुमति लिएको छ।

    प्रकाशित मिति :जेठ २७ २०८३ बुधवार - ०८:२२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij