Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्री सुधन गुरुङको निर्णय

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्री सुधन गुरुङको निर्णय


  • 1.4K
    Shares

    दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्री सुधन गुरुङको निर्णय
    images

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङले दरबार हत्याकाण्डको फाइल खोल्ने निर्णय गरेका छन्। दोस्रोपटक गृहमन्त्रीको जिम्मेवारी सम्हालेका गुरुङले २०५८ सालको दरबार हत्याकण्डको फाइल पुनः खोल्ने निर्णय गरेको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

    त्यस्तै जेनजी आन्दोलनमा फौजदारी अभियोग लगाइएकाहरूको हकमा मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने निर्णय पनि गृहमन्त्री गुरुङले गरेका छन्।

    त्यस्तै केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने, छानबिनमा रहेका अनुसन्धान प्रकियालाई टुंगो लगाउने र हरेक फाइल खोल्ने निर्णय गरेको उनको भनाइ छ।

    प्रकाशित मिति :जेठ २६ २०८३ मंगलवार - २२:१२:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij