२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । आज मन्त्रिपरिषद् विस्तार हुँदैछ ।
प्रधानमन्त्री बालेन शाहको सिफारिसका आधारमा गृहमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनिधिसभा सदस्य महावीर पुनले शपथ लिँदैछन् ।
दिउँसो ३ बजेका लागि शपथको तयारी भए पनि झन्डै डेढघण्टा ढिला गरी शपथ सुरु हुन लागेको छ ।
शपथका लागि उनीहरू राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij