Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, गाउँपालिका र नगरपालिका सङ्घ रुष्ट

अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, गाउँपालिका र नगरपालिका सङ्घ रुष्ट


  • 1.6K
    Shares

    अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, गाउँपालिका र नगरपालिका सङ्घ रुष्ट
    images

    काठमाडौं । नेपालका स्थानीय सरकारहरूको साझा संस्था गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका सङ्घले ‘अन्तर व्यवस्थापिका मञ्च’ मा स्थानीय व्यवस्थापिका (गाउँ सभा र नगर सभा) लाई सहभागी नगराइएकोमा गम्भीर आपत्ति जनाएका छन् ।

    सुदूरपश्चिम प्रदेशको टीकापुरमा भएको अन्तर व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलनमा स्थानीय तहलाई नजरअन्दाज गरिएको भन्दै दुवै सङ्घले संयुक्त विज्ञप्ति जारी गरी ध्यानाकर्षण गराएका हुन् । 

    सभामुख, राष्ट्रियसभाका अध्यक्ष र सातै प्रदेशका सभामुखहरूलाई सम्बोधन गर्दै पठाइएको उक्त पत्रमा सङ्घीयताको मर्म विपरीत स्थानीय तहलाई बाहिर राखिएको भन्दै पालिकाहरू रुष्ट बनेका छन् । 

     

     

    प्रकाशित मिति :जेठ २५ २०८३ सोमवार - १४:१९:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij