Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

११ बुँदे मागसहित जनमत पार्टीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

११ बुँदे मागसहित जनमत पार्टीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र


  • 778
    Shares

    ११ बुँदे मागसहित जनमत पार्टीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
    images

    काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले विभिन्न मागहरू राख्दै काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेको छ। 

    तराई(मधेशका मुद्दाहरू र आम नागरिकका जीविकाका सवालहरूलाई लिएर आयोजना गरिएको सो विरोध प्रदर्शनपछि पार्टीले सोमबार नै प्रधानमन्त्री बालेन शाहलाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ।

    प्रदर्शनमा सहभागी जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले मधेशका अधिकार, किसानका समस्या र सुशासनको पक्षमा नाराबाजी गरेका थिए। 

    जनमत पार्टीले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा विशेष गरी विगतमा सरकारसँग भएका २२ बुँदे, ८ बुँदे र ११ बुँदे सम्झौताहरूको पूर्ण कार्यान्वयनको माग गरिएको छ। 

    प्रकाशित मिति :जेठ २५ २०८३ सोमवार - १३:३३:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij